हार्दिक श्रध्दाञ्जली !

हार्दिक श्रध्दाञ्जली !

अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष,अन्तर्दृष्टिका पूर्व प्रधान सम्पादक छविरमण सिलवाल तथा अनेसास एल.ए च्याप्टरका उपाध्यक्ष सिद्धार्थ सिलवालकी ममतामयी आमाको दुःखद निधनको खबरले निकै दुखित् छौँ ।
दिवङ्गत आत्माको चीरशान्तिको कामनासहित हार्दिक श्रध्दाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ !!

विमला निरौला
महासचिव

गोवर्द्धन पूजा
अध्यक्ष

तथा अनेसास केन्द्रीय कार्यसमिति परिवार