‘उपहार’ मा छल्किएको चेतना र द्वन्द्वात्मक सौन्दर्य(सौन्दर्य चिन्तनबारे )
डिल्ली अम्माई कृति: उपहार (कविता सङ्ग्रह) पृष्ठभूमि र कविको मानसपटल: कवि ब्रह्मदत्त वाग्ले तनहुँको आदिम माटो ‘क्यामिन’ मा जन्मिएर, चितवनको सुसेली सुन्दै युरोपको आधुनिक भौतिकतामा हुइँकिएका स्रष्टाको पछिल्लो कडी हो—
Read More