विपद्को शोकबीच अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण

महाविनाशकारी बाढीले ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी काठमाडौं । भोटेकोशी हुँदै आएको महाविनाशकारी बाढीबाट भएको अकल्पनीय मानवीय क्षतिले देश शोकमा डुबिरहेका बेला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

Read More

भोटेकोशी बाढीमा साहित्यिक संघ–संस्थाको ऐक्यबद्धता

विपत्तिमा परेकाको उद्धार र सहयोगमा जुट्न सिर्जनकर्मीको आह्वान काठमाडौं, भदौ ११ — छिमेकी मित्रराष्ट्र चीनमा हिमताल फुटेर आएको बाढी नेपाल प्रवेश गरी सीमावर्ती भोटेकोशी नदी हुँदै रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा

Read More

ऋषभदेव घिमिरेको शब्दमा अनेसास नेपाल च्याप्टरद्वारा ‘अनेसास गान’ सार्वजनिक

काठमाडौं — अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको साधारण सभाले अनेसासको उद्देश्य, भावना, नेपाली भाषा–साहित्यप्रतिको समर्पण र विश्वभरका सर्जकबीचको एकतालाई समेटिएको ‘अनेसास गान’ पारित गर्दै सार्वजनिक गरेको छ। ऋषभदेव

Read More

अनेसास नेपालमा मन्जिला अनिल अध्यक्षमा निर्वाचित, महासचिवमा रमेश दाहाल निर्विरोध

२०८३ भदौ ८, काठमाडौं । राजधानीमा हिजो सम्पन्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको चौथो महाधिवेशनबाट अध्यक्षमा साहित्यकार मञ्जिला अनिल निर्वाचित भएकी छिन् । अनामनगरस्थित सामाजिक विकास समाजको सभाकक्षमा आयोजित

Read More

सन् २०२६–२०२८ कार्यकालका लागि केन्द्रीय कार्यसमितिका सल्लाहकार मनोनित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको नियमित बैठकले सन् २०२६–२०२८ कार्यकालका लागि सात जना सल्लाहकार मनोनित गरेको छ। अनेसासको विधानअनुसार विभिन्न भौगोलिक क्षेत्रको प्रतिनिधित्व तथा कम्तीमा एक जना महिला

Read More

विभु र थापा केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको अध्यक्ष लालगोपाल सुवेदीको अध्यक्षतामा सम्पन्न बैठकले विष्णुमाया ‘विभु’ र सीताराम थापालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेको छ। अनेसासको विधानअनुसार केन्द्रीय कार्यसमितिको अनुमोदनमा अध्यक्षले

Read More

अनेसासको केन्द्रीय अध्यक्षमा लालगोपाल सुवेदी विजयी

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को सन् २०२६–२०२८ कार्यकालका लागि सम्पन्न निर्वाचनबाट लालगोपाल सुवेदी अध्यक्षमा विजयी हुनुभएको छ । अनलाइन निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गर्दै अनेसास निर्वाचन समितिले

Read More

नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको घोषणापत्र

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन २३—२५ मे, २०२६ डेन्भर, कोलोराडो, संयुक्त राज्य अमेरिका घोषणापत्र ====== अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमितिले मे २३ देखि २५ तारिख,

Read More

अनेसासको नवौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन भव्य रूपमा सम्पन्न

अमेरिका । डेन्भर कोलोराडोमा आयोजित तीन दिने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको मुख्य आयोजना र अनेसास कोलोराडो

Read More

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको चौथो अधिवेशन सम्पन्न

गत शनिवार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको चौथो अधिवेशन सम्पन्न भयो । नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभा हलमा सम्पन्न भएको उक्त अधिवेशनका प्रमुख अतिथि पूर्व कुलपति केके कर्माचार्य थिए

Read More