अस्ट्रेलिया दर्पण’ विमोचनसँगै अनेसासमा नयाँ नेतृत्व

सिड्नी, अस्ट्रेलिया। प्रशान्त महासागरको किनारमा रहेको सुकिलो सहर सिड्नीमा नेपाली वाङ्मयको एउटा नयाँ र स्वर्णिम अध्याय थपिएको छ। अप्रिल २५, २०२६ का दिन आयोजित एक भव्य समारोहका बीच ‘अस्ट्रेलिया दर्पण’

Read More

अस्ट्रेलियामा कवि लालगोपाल सुवेदीको एकल कविता वाचन

ब्रिस्बेन, अष्ट्रेलिया । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कवि लालगोपाल सुवेदीको एकल कविता वाचन कार्यक्रम अष्ट्रेलियामा भव्यतापूर्वक सम्पन्न भयो । अनेसास क्विन्सल्याण्ड च्याप्टरले गत अप्रिल २६ तारिखका दिन

Read More

‘बी डी त्यागी प्रतिभा सम्मान’ सापकोटालाई

काठमाडौँ । यसवर्षको ‘बी डी त्यागी प्रतिभा सम्मान’ द्धारा साहित्यकार तथा सञ्चारकर्मी प्रदीप सापकोटा सम्मानित भएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनलाई उक्त सम्मान प्रदान गरियो । जीवनभर

Read More

श्रम र श्रमिकको सम्मानमा विशेष कविता वाचन

काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा काठमाडौँको कलङ्कीस्थित जागरण एकेडेमीको सभाहलमा ‘श्रम-श्रमिक विशेष कविता वाचन कार्यक्रम-२०८३’ सम्पन्न भएको छ । वर्तमान कविता समूह र रातो घर फाउन्डेसनको संयुक्त आयोजनामा सम्पन्न

Read More

अनेसासको नयाँ नेतृत्व र ‘शब्दसुधा’को सुवास

युरोप सम्बाददाता-फ्रान्कफर्ट, जर्मनी २५ अप्रिल, २०२६ भाषा र साहित्य केवल शब्दहरूको संयोजन मात्र होइनन्, यी त जातिका प्राण र पहिचानका संवाहक पनि हुन्। यसै शाश्वत सत्यलाई आत्मसात् गर्दै प्रवासको भूमि

Read More

अनेसासद्वारा आयोजित कविता प्रतियोगिताको नतिजा सार्वजनिक

 -समाचारदाता युरोप (बर्लिन/पेरिस/वार्सा) भूगोलले बाँधेका सीमाहरूलाई भावनाका अक्षरले भत्काउँदै, प्रवासमा नेपाली भाषा र साहित्यको दीप प्रज्वलित गर्ने उद्देश्यका साथ आयोजित ‘युरोपस्तरीय कविता प्रतियोगिता’ को नतिजा सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय

Read More

अनेसास न्युयोर्क च्याप्टरद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

न्युयोर्क, अप्रिल १८, शनिवार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टरद्वारा नयाँ वर्ष वि.सं. २०८३ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम भव्य र अत्यन्त सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको

Read More

नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको आर्थिक समितिको संयोजकमा अधिकारी

कोलोराडो, ११ बैशाख । नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको आर्थिक उपसमितिको संयोजकको जिम्मेवारी तारा अधिकारीलाई दिईएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिले आगामि मे २२ देखि २५

Read More

पौडेल नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको भेन्यु तथा लजिष्टिक्स कोर्डिनेटर

कोलोराडो, ११ बैशाख । नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको भेन्यु तथा लजिष्टिक्स कोर्डिनेटरको जिम्मेवारी गैर आवासीय नेपाली संघ अमेरिकाका युवा उपाध्यक्ष प्रकाश पौडेललाई दिईएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

Read More

अधिकारी नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सांस्कृतिक समिति कोर्डिनेटर

लोराडो, ११ बैशाख । नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सांस्कृतिक समितिको कोर्डिनेटरको जिम्मेवारी विजयदेव अधिकारीलाई दिईएको  छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिले आगामि मे २२ देखि २५

Read More