‘प्रतिक ढकाल नियात्रा सौरभ’द्वारा साहित्यकार मञ्जुल विभूषित
ललितपुर । जयन्ता-पवित्रा ढकाल स्मृति कोषले नियात्रा विधाका किर्तिमानी श्रष्टाहरूलाई हरेक वर्ष प्रदान गर्दै आएको ‘प्रतिक ढकाल नियात्रा सौरभ’ वर्ष २०८३ का लागि नेपाली नियात्रा साहित्यको विकासमा निरन्तर समर्पित श्रष्टा
Read More