विमला निरौला ‘अन्तर्दृष्टि’ को प्रधान सम्पादकमा नियुक्त
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले संस्थाकी पूर्व केन्द्रीय महासचिव तथा साहित्यकार विमला निरौलालाई अनेसासको मुखपत्र ‘अन्तर्दृष्टि’ को प्रधान सम्पादकमा नियुक्त गरेको छ। अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष लालगोपाल सुवेदीद्वारा प्रधान सम्पादकका
Read More