एक प्रेम कविता – कृसु क्षेत्री

एक प्रेम कविता    – कृसु क्षेत्री

 

जसले बनायो तिमीलाई

म त्यो भगवानलाई भेट्न चाहन्छु

र उसका दुबै हात काट्नु छ

मलाई तिमी भए पुग्छ

अब

तिमीजस्तै अर्को

बनाउन दिनु छैन मलाई ।

प्रतिकृया दिनुहोस्