एक प्रेम कविता – कृसु क्षेत्री
एक प्रेम कविता – कृसु क्षेत्री
जसले बनायो तिमीलाई
म त्यो भगवानलाई भेट्न चाहन्छु
र उसका दुबै हात काट्नु छ
मलाई तिमी भए पुग्छ
अब
तिमीजस्तै अर्को
बनाउन दिनु छैन मलाई ।
प्रतिकृया दिनुहोस्
एक प्रेम कविता – कृसु क्षेत्री
जसले बनायो तिमीलाई
म त्यो भगवानलाई भेट्न चाहन्छु
र उसका दुबै हात काट्नु छ
मलाई तिमी भए पुग्छ
अब
तिमीजस्तै अर्को
बनाउन दिनु छैन मलाई ।