अनेसासले घोषणा गर्यो – प्राज्ञिक समिति

अनेसासले घोषणा गर्यो – प्राज्ञिक समिति

अनेसास केन्द्रीय कार्यसमितिले २२- २४ कार्यकालको लागि २५ सदस्यीय प्राज्ञिक समितिको घोषणा गरेको जसमा बिभिन्न क्षेत्रका महानुभावहरूलाई समेटिएको छ ।

प्राज्ञिक समितिको पूर्ण विवरणः

१. डा. मणि पनेरु (पर्थ अस्ट्रेलिया)

२. विनोद रोका (अमेरिका)

३. लतिका जोशी( सिलगुडी)

४.  सुरेन उप्रेती ( क्यानडा)

५. डा. गोविन्द सिह रावत (क्यानडा)

६. उमेश कोइराला(अमेरिका)

७. सुष्मा ओमाता ( जापान)

८. डा. काशीराज पाण्डे( अष्ट्रेलिया)

९. विधान आचार्य (नेपाल)

१०. विमल गिरी ( बेल्जियम)

११. राजेन्द्रप्रसाद अर्याल ( अमेरिका)

१२. तीर्थ संगम राई( कतार)

१३.  प्राडा रामप्रसाद दाहाल (नेपाल)

१४.  ज्ञानु अधिकारी( नेपाल)

१५.  कृष्ण भण्डारी मुमुक्ष (नेपाल)

१६. हरिबहादुर थापा( न्यूयोर्क)

१७. श्रीओम रोदन ( नेपाल)

१८.  हिक्मत थापा (अफ्रिका)

१९. दिनार रनादी( अमेरिका)

२०. प्रमिला शर्मा (अमेरिका)

२१ सुरेशकुमार भट्ट( अमेरिका)

२२. नेत्रवन्धु पोखरेल(अमेरिका)

२३.  दिनेशराज ज्ञवाली (जापान)

२४. हरि घिमिरे(अमेरिका)

२५. डा. टीका लम्साल (अमेरिका) रहेका छन् ।

प्रतिकृया दिनुहोस्