अनेसास जापान च्याप्टरले नागोया महोत्सव गर्ने

अनेसास जापान च्याप्टरले नागोया महोत्सव गर्ने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज , जापान च्याप्टरले
२६ नोभेम्बर शनिवारका दिन जापानको नागोयामा ‘नागोया साहित्य’ उत्सव गर्ने भएको छ ।
कार्यक्रममा पुस्तक विमोचनदेखि गजल वाचनका कार्यक्रम राखिएका छन् ।

प्रतिकृया दिनुहोस्