११४ औँ देवकोटा जयन्ती तथा अनेसास कोलोराडो शाखाका नवनिर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम
अनेसास कोलोराडो शाखाका नवनिर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम
 
अनेसास कोलोराडो शाखाका नवनिर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम शनिवार हुने भएको छ । अपराह्न १.३० बजे 9417 Huron street Thornton CO 80260 हुने कार्यक्रममा कोलोराडो वरपर रहनु हुने अनेसासका आजीवन तथा ट्रस्टी सदस्यहरु, नेपाली भाषा-साहित्यप्रेमी महानुभावहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।
 
 
कार्यक्रमः 
 
मिति – नोभेम्बर १९, २०२२ शनिबार
समय – अपराह्न १.३० बजे
स्थान – 9417 Huron street Thornton CO 80260
यस‍ैबिच अनेसास केन्द्रीय कार्यसमितिले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामनासहित हार्दिक बधाई ज्ञापन गरेको छ । कार्यसमितिमा राजु सिटौलाको अध्यक्षतामा कार्यसमितिको स्वरूप यसप्रकार रहेको छ । 
 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर

कार्यसमिति २०२२-२०२४
# राजु सिटौला – अध्यक्ष
# विजयदेव अधिकारी – उपाध्यक्ष
# उत्सुक’किरण’ अधिकारी – महासचिव
# लालप्रसाद चौलागाईं – सचिव
# सेनुप्रसाद तिवारी – कोषाध्यक्ष
# निर्मला शर्मा अर्याल – सदस्य

प्रतिकृया दिनुहोस्