अनेसासले घोषणा गर्यो – प्राज्ञिक समिति
अनेसासले घोषणा गर्यो – प्राज्ञिक समिति
अनेसास केन्द्रीय कार्यसमितिले २२- २४ कार्यकालको लागि २५ सदस्यीय प्राज्ञिक समितिको घोषणा गरेको जसमा बिभिन्न क्षेत्रका महानुभावहरूलाई समेटिएको छ ।
प्राज्ञिक समितिको पूर्ण विवरणः
१. डा. मणि पनेरु (पर्थ अस्ट्रेलिया)
२. विनोद रोका (अमेरिका)
३. लतिका जोशी( सिलगुडी)
४. सुरेन उप्रेती ( क्यानडा)
५. डा. गोविन्द सिह रावत (क्यानडा)
६. उमेश कोइराला(अमेरिका)
७. सुष्मा ओमाता ( जापान)
८. डा. काशीराज पाण्डे( अष्ट्रेलिया)
९. विधान आचार्य (नेपाल)
१०. विमल गिरी ( बेल्जियम)
११. राजेन्द्रप्रसाद अर्याल ( अमेरिका)
१२. तीर्थ संगम राई( कतार)
१३. प्राडा रामप्रसाद दाहाल (नेपाल)
१४. ज्ञानु अधिकारी( नेपाल)
१५. कृष्ण भण्डारी मुमुक्ष (नेपाल)
१६. हरिबहादुर थापा( न्यूयोर्क)
१७. श्रीओम रोदन ( नेपाल)
१८. हिक्मत थापा (अफ्रिका)
१९. दिनार रनादी( अमेरिका)
२०. प्रमिला शर्मा (अमेरिका)
२१ सुरेशकुमार भट्ट( अमेरिका)
२२. नेत्रवन्धु पोखरेल(अमेरिका)
२३. दिनेशराज ज्ञवाली (जापान)
२४. हरि घिमिरे(अमेरिका)
र
२५. डा. टीका लम्साल (अमेरिका) रहेका छन् ।