अनेसास उत्तर अमेरिका समितिको कार्यक्रम

 

अनेसास उत्तर अमेरिका समितिको कार्यक्रम

 

अनेसास उत्तर अमेरिका क्षेत्रमा च्याप्टरहरूको नियमित भेटघाट कार्यक्रम आइतवार हुने भएको छ । हरेक महिनाको अन्तिम आइतवार हुने च्याप्टर विशेष कार्यक्रम अन्तर्गत यस पटकको २३ औ श्रृंखलामा हालै पुनर्गठित दुई च्याप्टरहरु: वाशिंगटन डीसी मेट्रो च्याप्टर र ओहायो च्याप्टरका नवनिर्वाचित र पुनर्गठित पदाधिकारीहरुसँग परिचयात्मक एवम् रचना वाचनको कार्यक्रम राखिएको छ।
कार्यक्रम अमेरिकी पूर्वीय समयानुसार आइतवार बिहान ११ बजे हुनेछ ।
कार्यक्रममा उपस्थित भएर हेर्न, सुन्न र च्याप्टरबारे बुझ्न कार्यक्रम संयोजन अनेसास उपाध्यक्ष राजेन्द्र श्रेष्ठको आग्रह रहेको छ ।

कार्यक्रम
मिति:November २७, 2022 (आइतवार)
समय:बिहान ११ बजे (पूर्वीय समय,US/CA)
Zoom ID: 696 627 7638
Passcode: 2022

 

अनेसास केन्द्रीय उपाध्यक्ष तथा
उत्तर अमेरिका क्षेत्र (संयोजक)
शकुन ज्ञवाली
अनेसास केन्द्रीय सदस्य तथा
उत्तर अमेरिका क्षेत्रीय समिति सदस्य सचिव

प्रतिकृया दिनुहोस्