अनेसास क्वीन्सल्याण्ड च्याप्टर, अष्ट्रेलिया  २०२२- २०२४   नयाँ कार्यसमिति चयन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) क्वीन्सल्याण्ड, अस्ट्रेलिया च्याप्टरको सन् २०२२-२०२४ का लागि नयाँ कार्य समिति गठन भएको छ ।

अनेसासका अध्यक्ष गोवर्द्धन पूजाले बताउनुभएअनुसार नयाँ कार्यसमितिमा निम्नानुसार पदाधिकारी एवं सदस्य रहनुभएको छ:

अध्यक्ष: केशव शर्मा

उपाध्यक्ष: राजन कोईराला

सचिव: ईशा शर्मा कोईराला

कोषाध्यक्ष: विनोद भक्त आचार्य

सदस्य: मोहन शर्मा काफ्ले

सदस्य: रजनी खड्का

सदस्य: रिना पराजुली

सदस्य: गिरीराज खनाल

सदस्य: तारा बहादुर डाँगी 

नयाँ कार्यसमितिलाई 

उपर्युक्त नयाँ कार्यसमितिलाई केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा महासचिव विमला निराैला एवं केन्द्रीय कार्यसमितिले बधाई दिनुकासाथै कार्यसफलताको शुभकामना व्यक्त गर्नुभएको छ । साथै अनेसास दर्पण यस नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

प्रतिकृया दिनुहोस्