अनेसास बोर्ड अफ ट्रस्टी निर्वाचन समितिको ध्यानाकर्षण !!!

अनेसास बोर्ड अफ ट्रस्टी निर्वाचन समितिको ध्यानाकर्षण !!!

अनेसास बोर्ड अफ ट्रस्टी निर्वाचन समितिले विहीवार एक प्रेष विज्ञप्ति जारी गरेर निर्वाचनबारे सम्वद्ध सबैको  ध्यानाकर्षण  गरेको छ ।  बीओटी कार्यसमिति २०२२-२०२६को नयाँ कार्यसमितिको निर्वाचन यही डिसेम्वर १२ तारिकमा हुनेछ । 

प्रतिकृया दिनुहोस्