विमलाको तीन चरी प्रकाशित
विमलाको तीन चरी प्रकाशित
 
अनेसासका महासचिव विमला निरौलाको बाल कथा कृति तीन चरी प्रकाशित अइको छ । यो उनको दशौं कृति (बाल कथा) हो । कृतिमा  चित्रकार उबहागं नेम्वाङको चित्रकला,  डिजाईनर विपिन सोडारीको  डिजाइन चित्र, सम्पादक अनन्त वाग्लेको सम्पादन रहेको छ 
प्रतिकृया दिनुहोस्