हार्दिक बधाई तथा शुभकामना !

हार्दिक बधाई तथा शुभकामना !

अनेसासका केन्द्रीय उपाध्यक्ष महेश्वर शर्माको कविताकृति प्रकाशनको शुभ घडीमा हार्दिक बधाई तथा शुभकामना !!!
अनुराग साहित्य समाज नेपालबाट यहि पुस ९ गते शनिवार बिहान १०:३० बजे ।कृति लोकार्पण,स्रष्टा सम्मान,हुने भएको छ । मिलेसम्म उपस्थितिको लागि हार्दिक अनुरोध पनि गर्दछौँ ।

प्रतिकृया दिनुहोस्