अनेसास बिओटीको कोषाध्यक्ष पदको निर्वाचन हुने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीको रिक्त रहेको कोषाध्यक्ष पदको निर्वाचन हुने भएको छ । अनेसास बिओटीको डिसेम्बर, १३, २०२२ मा सम्पन्न निर्वाचनमा कोषाध्यक्ष पदका लागि मनोनयन दर्ता भएको थिएन ।

उक्त रिक्त रहेको पदका लागि अनेसास बिओटी निर्वाचन समितिले निम्नानुसार निर्वाचन तालिकाको सूचना सार्वजनिक गरेको छ:

त्यसैगरी अनेसास बिओटी निर्वाचनको मतदाता नामावली पनि सार्वजनिक भएको छः 

INLS BOT Voters List 2023

प्रतिकृया दिनुहोस्