नाै नारीरत्नलाई अनेसास नवरत्न पुरस्कार

भाद्र २१, २०८० काठमाडौं

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले नौजना महिलालाई नवरत्न पुरस्कारद्वारा सम्मान गर्ने भएको छ । नेपाली साहित्य, कला, संस्कृति र समाजसेवाका क्षेत्रमा लागीपरेका उनीहरूलाई नगद २ सय पचास डलरसहित सम्मान-पत्रले सम्मानित गर्न लागेको हो ।

अनेसास नवरत्न पुरस्कार समिति संयोजक तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपाने संलग्न समितिको हालै बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस्