महेश्वर पन्तको ‘म त परेँ प्यारमा’ थानेश्वर गौतम
१८ माघ शुक्रवार
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास संस्कृति समितिका संयोजक साहित्यकार, गीतकार, संगीतकार महेश्वर पन्तको म त परेँ प्यारमा गजल भोलि अर्थात् ३१ जनवरी २०२५ शुक्रवार सार्वजनिक भएको छ ।
यस गीतमा उत्कृष्ट नृत्य गरी भिडियो पोस्ट गर्ने कलाकारहरूलाई छनौट गरी प्रथम हुनेलाई नगद रु. २५००० पुरस्कार दिने र म्युजिक भिडियोमा मोडेलको रुपमा प्रस्तुत गरिने कुरा महेश्वर पन्तले बताएका छन् ।
पन्तको रचना तथा संगीत रहेको उक्त गजललाई प्रसिद्ध गायक थानेश्वर गौतमले गाएका छन् ।
यस गीतमा उत्कृष्ट नृत्य गरी भिडियो पोस्ट गर्ने कलाकारहरूलाई छनौट गरी प्रथम हुनेलाई नगद रु. २५००० पुरस्कार दिने र म्युजिक भिडियोमा मोडेलको रुपमा प्रस्तुत गरिने कुरा महेश्वर पन्तले बताएका छन् ।
सो पुरस्कारमा भाग लिनका लागि अपनाउनुपर्ने नियमहरु गीतकार पन्तको तल उल्लेखित सूचना लिंकमा बताएका छन् ।
सूचना लिंक
@1464maheshwarpant
गीतको लिंकः