तीन मुक्तककारले सुनाए पैँतालिस मुक्तक
काठमाडौँ । तीन काभ्रेली मुक्तककारहरूले काठमाडौंको ठमेलमा मुक्तक पारखीहरूलाई मन्त्रमुग्ध पारे । मुक्तककार रामसुन्दर देउजा, पूर्णबहादुर श्रेष्ठ ‘ह्रदयङ्कृत’ र सुभद्रा अधिकारीले संयुक्त रुपमा आ-आफ्ना पन्ध्र-पन्ध्र थान मुक्तक सुनाए । सुनकोशी
Read More