विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा वैचारिक चिन्तन -प्रा.डा. लक्ष्मणप्रसाद गौतम

१. विषयप्रवेश: परिचय नेपाली राजनीति र साहित्य दुवै क्षेत्रमा अतिविशिष्ट व्यक्तित्वका रूपमा परिचित विश्वेश्वरप्रसाद कोइराला यी दुवै क्षेत्रका वैचारिक चिन्तकका रूपमा समेत प्रतिष्ठित छन् । कोइरालाका व्यक्तित्वका अनेक पाटाहरूमध्ये राजनीतिक

Read More