मभित्रको ‘म’ खोज्नुछ
मैले वस्तु देखेँ वस्तु देख्ने आँखा देखेँ आँखा देख्ने मन देखेँ त्यही मन देख्ने मभित्रको ‘म’ खोज्नुछ। वालुवामा मिसिएको चिनी छुट्याउने कमिलो देखेँ पानीमा मिसिएको दुध छुट्याउने हाँस देखेँ
Read Moreमैले वस्तु देखेँ वस्तु देख्ने आँखा देखेँ आँखा देख्ने मन देखेँ त्यही मन देख्ने मभित्रको ‘म’ खोज्नुछ। वालुवामा मिसिएको चिनी छुट्याउने कमिलो देखेँ पानीमा मिसिएको दुध छुट्याउने हाँस देखेँ
Read More१. प्रथम न्युयोर्कभरि सगरमाथा एक अङ्खोरा उज्यालो तिर्खा सम्झेर बिच्किएको म सीमापारि बोकेर ममताका बादलहरू तोपेर स्नेहका फुलहरू रहर थिएन बचेराझैं उड्न रिनका पखेटाहरूमा उमङ्ग थिएन माटो छोड्न छातीमा थुनिएका
Read Moreउसले ठूलो काम गर्यो अखबारमा आयो ईलम छोड्यो नेता बन्यो अखबारमा आयो म छु एउटा बुद्धको कुरो गर्ने अर्को छ ऊ मार्यो काट्यो अनि लुट्यो अखबारमा आयो वर्षौं
Read Moreगयो हिजो के हो भोलि, देखेको छ कस्ले ? गर्यो काम रम्यो आज , जानेको छ जस्ले । देशै छोडी अघि बढ्ने सपना रैछ कस्तो ? छोड्दै जाँदा परिवार,
Read Moreकिन भीडभन्दा अलग देखिन्छ त्यो मान्छे ? जो बोकिहिँड्छ प्रश्नहरुको जीवन्त मशाल किन सधैँ एक्लै हुन्छ यात्रामा ? आफैँसँगको सम्वादमा क्षणमै उच्च, क्षणमै मत्थर किन हुन्छ उसको आवाज ? किन
Read Moreकलमभित्रको झ्यालखानामा बन्दी बनाइएका मेरा अक्षरहरू दबिएका छन्, निसास्सिएका छन् चित्कार गर्छन् कोकोहोलो हालेर स्वतन्त्रताका लागि तिनका रोदन सुन्दा दया पलाउँछ अनि, सेतो कागजका पाना भरी छताछुल्ल पोखिदिन्छु मेरा
Read Moreछैन भनेपनि, होइन भनेपनि तिमी यस्तरी छ्यौ मेरो जीवनमा कि हजार निषेधबिच निद्रामा ऐँठनले भनिदिनु पर्छ जसरी रुखका पातहरू भनिदिन्छन् फर्फर फर्फर हावाको उपस्थिति एउटा आभास काखी च्यापेर कट्मिरो सपना
Read Moreअथाह सागरको अनन्त गहिराइबाट कठै ! अलग्याइएको म तिम्रो निगाहले पठाइएका कृत्रिम अक्सिजन फुल्का लिएर फुत्त–फुत्त खसालिने खुराकमा बाँचिरहेको एक अक्वैरियम जिन्दगी । मेरा रङ्गिन वदनबाट परावर्तित
Read Moreआह्वान छ तिमीलाई जमुना क्षेत्री, इटहरी, सुनसरी गर्नु छ खेती जीवनको परिश्रमको बाली काटेर सम्पूर्ण भर्नु छ भोकोपेट निमुखाको अनि अराजक मनुवालाई नार्नु छ खलोको मियोमा दँगेरे भएर तिमी र
Read More