त्रिवि नर्सिङ क्याम्पसले तीज गीत प्रतियोगिता गर्यो

२०८२ भदौ ८ गते आइतवार त्रिभुवन विश्व विद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगंज नर्सिङ क्याम्पसले तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । नर्सिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सात समूहबीच प्रतियोगिता भएको थियो

Read More

आमा सम्झाउने तीज- जमुना भट्टराई

आमा सम्झाउने तीज आमा, तिम्रो आँखाको भदौरे भेल रोकिएर सदाझैँ तीज आउने बेला डुलाउँदै नेत्रहरु आँगनको डिलमा नबस्नू, आउँछेकी छोरी भनेर बस स्टेसनबाट फुत्त निस्केर रातो सारीमा धपक्क बलेकी तिम्री

Read More

साहित्यिक पत्रकार संघद्वारा ५ सिर्जनकर्मी अभिनन्दित

साहित्यिक पत्रकार सङ्घ (सापस)ले ५४ औं स्थापना दिवसको उपलक्ष्यमा साउन २९ गते आयोजित एक विशेष कार्यक्रममा पाँच जना विशिष्ट सिर्जनकर्मीहरूलाई अभिनन्दन गरेको छ । अभिननन्दित हुनेहरूमा वरिष्ठ साहित्यकार पुष्कर लोहनी,

Read More

लालगोपाल सुवेदीको लामो कवितामाथि शास्त्रार्थ

गत शनिवार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजना , अनेसास केन्द्र तथा अनेसास परिवारको संयुक्त प्रयत्नमा अगस्ट दुई तारिकका दिन जुम हलमा कृति शास्त्रार्थ (परिचर्चा) कार्यक्रम सम्पन्न भयो ।

Read More

“मर्नुअघि” उपन्यासको लोकार्पण

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास नेपाल च्याप्टरको आयोजनामा अमेरिका निवासी जमुना भट्टराईको नारीवादी उपन्यास मर्नुअघि आज सार्वजनिक भएको छ । अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा भएको लोकार्पण समारोहमा

Read More

राजु सिटौलाको कवितासंग्रह ‘ईश्वरका फूलहरू’ सार्वजनिक

काठमाडौं : गत  शुक्रबार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको आयोजनामा कवि तथा अनेसास केन्द्रीय महासचिव कवि राजु सिटौलाद्वारा लिखित कवितासंग्रह ‘ईश्वरका फूलहरू’ को लोकार्पण कार्यक्रम काठमाडौंमा सम्पन्न भएको

Read More

विद्यालोक धरान ग्रन्थको भव्य लोकार्पण समारोह सम्पन्न

वेशिका परीक्षा समूह— २०२५, धरानद्वारा प्रकाशित विद्यालोक धरान ग्रन्थको लोकार्पण भएको छ । प्रधान सम्पादक खेमनाथ दाहाल एवं सम्पादक रमेश दाहालद्वारा सम्पादित उक्त ग्रन्थलाई नेपाली वाङ्मयमा शीर्ष स्थान कायम गरेका

Read More

म जे-जस्तो छु,पूर्ण छु

ब्रह्मदत्त वाग्ले (बेल्जियम) ——————— म जे छु त्यो आकस्मिक होईन वर्षौंको यात्रामा सिञ्चित बोधीवृक्ष जस्तै आँधी वेहेरीले ढाल्न नसक्ने संघर्षहरूले खारिएर कुँदिएको व्यक्ति हूँ म म भित्रका मेरा आत्माकथाहरू मेरा

Read More

चेतन- प्रवाहमा सारेगमप काव्यकृतिको विमोचन

कवि लालगोपाल सुवेदीद्वारा लिखित ‘ चेतन प्रवाहमा सारेगमप (लामो कविता ) कृति अमेरिकाको बोस्टन सहरस्थित पशुपति बुद्ध फाउन्डेशनको सभाहलमा हालै विमोचन गरियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक तथा वरिष्ठ

Read More

माननीय मीना श्रेष्ठको एकल कविता वाचन सम्पन्न

  २०८२ जेठ २९, काठमाडौं । महिला साहित्य समूहले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा साहित्यकार माननीय मीना श्रेष्ठको एकल कविता वाचन कार्यक्रमकि आयोजना गर्‍यो । वरिष्ठ साहित्यकार उषा शेरचनको सभापतित्वमा

Read More