अनेसास पोर्चुगलले सुरु गर्यो -अनेसास अन्तरंग

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज , पोर्चुगल च्याप्टरले मासिक साहित्यिक कार्यक्रम ‘अनेसास- अन्तरंग’ सुरु गरेको छ ।   नेपाली भाषा र साहित्यलाई प्रवर्धनगर्दै सिर्जना संप्रेषण गर्ने उदेश्यले सुरु गरिएको उक्त कार्यक्रममा

Read More

अनेसास शिखर पुरस्कार प्रदान, कतारका कविहरुद्वारा काव्य वर्षा

अनेसास शिखर पुरस्कार सस्थाले आज २०७९ कात्तिक २८ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा कविता वाचन तथा “अनेसास शिखर पुरस्कार” समर्पण समारोहको आयोजना गर्यो ।‍   सो कार्यक्रमको प्रमुख नेपाल प्रज्ञा

Read More

आजको आवश्यकताः अनेसास दर्पणको नयाँ आवरण

# खुसी लागेको छ, अनेसास दर्पणलाई यो आवरणमा अवतरण गराउन सफल भएकोमा । # हाम्रा २४ सय आजीवन सदस्य रहेको अन्तर्राष्ट्रिय परिवारसँग सम्वन्ध स्थापना गर्ने समयको मागमा हामी उभिएका छौँ

Read More

अनेसास बिओटीको निर्वाचन तालिका सार्वजनिक

अनेसास बिओटीको निर्वाचनका तालिका सार्वजनिक भएको छ । निर्वाचन तालिका यस प्रकार रहेको छ । तालिका हेर्न Master-Calendar-BOT-2022-Final (2) क्लिक गर्नुहोस Master-Calendar-BOT-2022-Final (2)

Read More

‘निरमाया’ चलचित्रको ‘मायाको रंग हुँदैन’ गीत सार्वजनिक

काठमाडौँ। मदानी मुभिजको प्रस्तुतिमा पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको चलचित्र ‘निरमाया’ को पहिलो गीत सार्वजनिक गरिएको छ। परिवर्तन आफैंबाट सुरु गरौँ समाज स्वत बदलिनेछ भन्ने मूल भाव बोकेको

Read More

अमेरिकाको मेरिल्याण्ड राज्यको राज्य विधायकमा नेपालका ह्यारी भन्डारी पुन: निर्वाचित

अमेरिकाको मेरिल्याण्ड राज्यको राज्य विधायक सदस्यजस्तो गरिमामय पदमा नेपालका ह्यारी भन्डारी पुन: निर्वाचित हुनुभएको छ । लामो समय नेपाली साहित्यमा साहित्यकार एच बि भण्डारी ‘प्रभात’को नामबाट परिचित उहाँ अन्तर्राष्ट्रिय नेपाली

Read More

चेतन कार्कीको सम्झना गरियो

अनेसास दर्पण समचारदाता चेतन कार्की प्रतिष्ठान (तदर्थ समिति)ले आज २०७९ कात्तिक २२ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा वरिष्ठ चलचित्र निर्देशक, सस्कृतिविद एवं गीतकार चेतन कार्कीको ८५ औं जन्मजयन्ती कार्यक्रम सम्पन्न

Read More

न्युयोर्कमा लक्ष्मीजयन्ती तथा विशेष साहित्यिक समारोह सम्पन्न

समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य सामाजले आइतवार अमेरिकाको न्यूयोर्कमा ११४ औँ लक्ष्मीजयन्ती मनाएको छ । कोरोना कहरपछि केन्द्रीय कार्यसमितिले भौतिक रुपमा मनाएको यो पहिलो सार्वजनिक हो । अनेसास न्यूयोर्क च्याप्टरको संयोजनमा

Read More

अनेसास सांस्कृतिक समितिले पायो पूर्णता

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सांस्कृतिक समितिले पूर्णता पाएको छ । समितिका संयोजक महेश्वर पन्तका अनुसार  सल्लाहाकारहरुमा डा. कुसुमाकर न्यौपाने,  तीर्थ अधिकारी रहेका छन् भने  उपसंयोजकमा डा. भक्त राई – नेपाल 

Read More

अध्यक्षसँग अनेसासका कुरामा प्राज्ञिक समितिको घोषणा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शुक्रवार साँझदेखि मासिक नयाँ कार्यक्रम शुरू गरेको छ । ‘ अध्यक्षसँग अनेसासका कुरा’ नाम दिइएको उक्त कार्यक्रमको पहिलो अंकमा अष्ट्रेलिया महादेशमा रहेका अनेसासका पाँचवटा च्याप्टर प्रतिनिधिले

Read More