अनेसास संवादको दशौँ शृङ्खला
अनेसास संवादको दशौँ शृङ्खलामा हाम्रा पहुनाहरूको नयाँ सिर्जना सुन्न – हेर्न सबैलाई आमन्त्रण गर्दछौँ ।
यसपटक जापानमा बसेर मीठा मुक्तक लेखिरहनु भएको के.बी पारखी, भारतको सिलगुढीका सर्जक ललिता जोशी, बेलायतकी लेखिका माया गुरुङ र अमेरिकाबाट साहित्यकार कमला न्यौपानेको साथमा अनेसास महासचिव विमला निरौलाको संयोजन रहनेछ !!!
प्रतिकृया दिनुहोस्