अनेसास संवादको एघारौँ शृङ्खला

अनेसास संवादको एघारौँ शृङ्खलामा हाम्रा पहुनाहरूको नयाँ सिर्जना सुन्न – हेर्न सबैलाई आमन्त्रण गर्दछौँ ।

यसपटक कोरियामा बसेर मीठा सिर्जना गरिरहनुभएको अनेसासका केन्द्रीय सदस्य प्रमोद सारंग,

अमेरिका कोलोराडोका सर्जक राजु सिटौला,

 र पोर्चुगलको लेखक एन. बी. अञ्जानकासाथमा

अनेसास महासचिव विमला निरौलाको संयोजन रहनेछ !!!

प्रतिकृया दिनुहोस्