अनेसास बीओटी निर्वाचनकालागि नामावली प्रकाशित (क)

अनेसास बीओटी निर्वाचनकालागि नामावली प्रकाशित

 

अनेसास बोर्ड अफ ट्रस्टीले निर्वाचन २०२२ मा सहभागी हुने आजीवन सदस्यको अन्तिम नामावली प्रकाशित गरेको छ । निर्वाचन समितिद्वारा प्रेषित नामावलीलाई अनेसासको वेभसाइट www.inls.org मा राखिएको छ ।
१ सय २२ सदस्य रहेको अनेसास बिओटीमा १ सय २० जनाला निर्वाचनमा मतदान गर्न सक्नेछन । दुई जना सदस्यको देहावसान भइ सके पनि सम्झना र सम्मानका लागि उहाँहरूको नाम सदस्यताबाट हटाइएको छैन ।

प्रतिकृया दिनुहोस्