अनेसास न्यूह्यासायरलाई बधाई !!!

 

अनेसास न्यूह्यासायरलाई बधाई !!!

 

नेपाली भाषा र साहित्यका माध्यमबाट न्यूह्यामसायरमा सामाजिक, साँस्कृतिक र मानवीय सेवामा सहयोगी भूमिका खेलेवापत अनेसास न्यूह्यामसायर च्याप्टरलाई गभर्नर क्रिष्टोफर टी सुनुनको तर्फबाट ‘भोलेन्टियर च्याम्पियन अवार्ड; ले सम्मानित गरिएको छ । यस अवसरमा अनेसास न्यूह्यासायरका अध्यक्ष हरिमाया अधिकारी , प्रधान सम्पादक ईश्वरी भट्टसहित सम्पूर्ण च्याप्टरका आजीवन सदस्य तथा सम्वद्ध सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ ।

 

# विमला निरौला
महासचिव

# गोवर्द्धन पूजा
अध्यक्ष

तथा
अनेसास केन्द्रीय कार्यसमिति परिवार

प्रतिकृया दिनुहोस्