अनेसासका सल्लाहकार गिरी सम्मानित

अनेसासका सल्लाहकार गिरी सम्मानित

चार दशकभन्दा बढि समयदेखि निरन्तर साहित्य सिर्जना तथा साहित्यिक गतिविधिमा सक्रिय अनेसासका सल्लाहकार साहित्यकार गोविन्द गिरी प्रेरणा ‘रूक्मणीराज स्रष्टा सम्मान’बाट सम्मानित भएका छन् ।

काठमाडौंमा आयोजित विशेष समारोहका बिच सर्वोच्चअदालतका पूर्व प्रधान न्यायाधिस टोपबहादुर सिंहले गिरीलाई सम्मान गरेका हुन् ।
दिवंगत समाजसेवी रूक्मणिराज सिवाकोटीका नाममा
यसै बर्षदेखि सो सम्मान प्रदान गर्न थालिएको हो । यो सम्मान पाउने गिरी पहिलोसाहित्यकार हुन ।
कार्यक्रममा नेपाली पत्रकारिता क्षेत्रका अग्रणी पत्रकार ध्रुवहरि अधिकारीलाई समेत पत्रकारिता सम्मान प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्