अनेसास बोर्ड अफ ट्रस्टी निर्वाचनका लागि उमेदवारको अन्तिम नामावली प्रकाशित

अनेसास बोर्ड अफ ट्रस्टी निर्वाचनका लागि उमेदवारको अन्तिम नामावली प्रकाशित

 

अनेसास बोर्ड अफ ट्रस्टी निर्वाचनका लागि निर्वाचन समितिले उमेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ । समितिको निर्वाचन कार्यतालिका अनुसार आज साँझ उक्त नामावली प्रकाशित गरेको हो । निर्वाचन डिसेम्वर १२ मा हुनेछ । प्राप्त जानकारी अनुसार सभापतिमा पदम विश्वकर्मा र सीता पाण्डेको उमेदवारी परेको छ । यसैगरि महिला सदस्य एक जनाको पदमा रश्मि भट्ट र गृष्मा पौड्यालको उमेदवारी परेको छ । बाँकी सबै पदहरूमा आवश्यक संख्यामा मात्र उमेदवारी परेको छ ।  

प्रतिकृया दिनुहोस्