‘पवन आलोक नियात्रा पुरस्कार’ “ग्रीष्मको नीलो बतास”लाई
२०७८ सालको ‘पवन आलोक नियात्रा पुरस्कार’ “ग्रीष्मको नीलो बतास”लाई
 
अनेसासका आजीवन सदस्य साहित्यकार  ड़ा. दामोदर पुडासैनी किशोरद्वारा लिखित कृति “ग्रीष्मको नीलो बतास”लाई २०७८ सालको ‘पवन आलोक नियात्रा पुरस्कार प्रदान गरिने भएको छ । नियात्रा   साहित्यमा विकासको खोजी गर्ने लेखनपक्षमा विशेष योगदान पुर्याएबापत ड़ा.  पुडासैनीलाई पुरस्कृत गरिने भएको हो । 
उक्त पुरस्कार २०७९ सालको माघ १२ गते वसन्त पन्चमीका दिन विशेष समारोहको आयोजना गरी अर्पण गरिनेछ।
नियात्राकार ड़ा. दामोदर पुडासैनी किशोरलाई हार्दिक बधाई !!!
प्रतिकृया दिनुहोस्