अनेसास ह्युस्टन च्याप्टरले गर्यो सरस्वती पूजा

अनेसास ह्युस्टन च्याप्टरले गर्यो सरस्वती पूजा

अनेसास ह्युस्टन च्याप्टरले श्रीपञ्चमीको अवसर पारेर बुधवार साँझ  सरस्वती पूजा गरेको छ । कार्यक्रममा २८ जना बालबालिकाहरूको सहभागिता रहेको थियो । अनेसास ह्युस्टन च्याप्टर अध्यक्ष सतिश त्रिपाठीको संयोजनमा आयोजित उक्त कार्यक्रममा तारा सिग्देल, विलोल पोखरेल, गोवर्द्धन पूजा, वासु पौडेल, गंगा लिगल, शेष बराल, मोदनाथ सादा, मुना पौडेल, नीलहरी आचार्य, एलिना, हिमाल, समुना , कुसुम, प्रमिला ओझा, प्रशम, पूजा मल्ल, प्रभा निरौला, सुनिल मगर, सिर्जनालगायतको सहभागिता गरेको थियो ।

प्रतिकृया दिनुहोस्