‍बालतारामा सात भाइबहिनी

‍बालतारामा सात भाइबहिनी

अनेसास संबादको बीसौँ शृङ्खलामा  सातजना भाइबहिनीहरूको प्रतिभा प्रस्तुत हुने भएको छ । संयोजक विमला निरौलाका अनुसार कार्यक्रममा साहित्यकार रीतादेवी प्रधानको आतिथ्यता रहने उक्त कार्यक्रममा बाल सिर्जना प्रस्तुत हुनेछन । कार्यक्रम अमेरिकी पूर्वीय समय अनुसार शनिवार बिहान ९ बजे हुनेछ । 

प्रतिकृया दिनुहोस्