साहित्यिक पत्रकारिताबारे छलफल तथा सम्मान

२०८० चैत २९, काठमाडौं । साहित्यिक पत्रकार संघले आज डालो रेस्टुरेन्ट, अनामनगरमा साहित्यिक पत्रकारिताबारे छलफल कार्यक्रमको आयोजना गर्‍यो ।    साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो

Read More

किशनका अँगाला : एटलान्टिकका भँगाला

गतिशील छ साहित्य भाषा संस्कृति सभ्यता प्रवाहित हुुँदै पुुग्छ नदीजस्तै जतातता नेपाली जनता आज पुुगेका छन् जहाँजहाँ हाम्रो भाषा र साहित्य पुुगेको छ त्यहाँत्यहाँ । कविले कल्पनाबाट अर्कै संसार रच्दछ

Read More

मौन आकाशमा उडान भर्दा

यस सङ्ग्रहका कविताहरूमा विषयगत विविधता पाइन्छ । विशेषतः राष्ट्रप्रेम, मानवीय प्रेम, सुन्दर प्रकृतिको चित्रण, राजनीतिक विकृति–विसङ्गतिप्रति व्यङ्ग्य,जस्ता कुराहरूलाई यसमा कवितात्मक रूप दिइएको छ । ज्यूप्रति विशेष आभार व्यक्त गरिएको पाइन्छ

Read More

आठौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

मार्च ८-१०, २०२४ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आठौँ विश्व साहित्य सम्मेलन पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ । तीन दिन सञ्चालन भइ आइतबार सम्पन्न सम्मेलनले आठबुँदे लिस्बन घोषणापत्रसमेत

Read More

बङ्गलादेशमा नेपाली साहित्य, कला र संस्कृतिको चर्चा

बंगलादेशस्थित किशोरगञ्जमा आयोजित त्रिदिवसीय साहित्यिक साँस्कृतिक कार्यक्रममा नेपाली साहित्य, कला एवम् संस्कृतिको परिचर्चा भयो । लय उत्सव चन्द्रावती मेला २०२४ को साहित्यिक साँस्कृतिक कार्यक्रममा विशेष उनुष्ठान नेपाल सत्र रहेको थियो

Read More

अन्तर्दृष्टिको स्वर्ण अङ्क लोकार्पण

२०८० फागुन २६ शनिवार । यूरोपको पोर्चुगल स्थित लिस्वनमा आयोजित आठौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको अवसर पारेर अनेसासको प्रकाशन अन्तर्दृष्टिको स्वर्ण अंक लोकार्पित भएको छ । प्रमुख अतिथि रोहिणी शर्मा,

Read More

मेरो गाउँ

  सुनसान छ मेरो गाउँ कति सुन्दर थियो यो ठाउँ आज वृद्ध बा र आमा, बाँझो पाखो मात्र छ माया थियो, प्रेम थियो आत्मीयता थियो आज स्वार्थ मात्र भेटिन्छ चाडबाडमा

Read More

भुटानी नेपाली साहित्य र पहिचानको प्रश्न

पछिल्लो समय भुटानी साहित्य र नेपाली साहित्यको वस्तुगत भिन्नताका सन्दर्भमा खास गरी पुनार्वासित भुटानी समुदायमा केही प्रश्न उठ्ने गरेका छन्। अधिकांश पुनार्वासित भुटानीहरू नेपाली भाषी हुन्। उनीहरू लामो समयसम्म शरणार्थीको

Read More

साहित्यकार सरुभक्त र मुक्तककार अनुराधा ढकाल पुरस्कृत

२०८० माघ १६, काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँले दुई पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानले मुक्तक दिवसको अवसर पारेर पाँच दशकअघिदेखि मुक्तक साहित्यमा अनवरतरूपमा कलम चलाउँदै आउनुभएका प्रसिद्ध साहित्यकार

Read More

तिमीसँग हाँसे पनि

तिमीसंग हाँसे पनि एकान्तमा रुन्छु धेरै भयो अचेल म हराईराको हुन्छु परपर जान्छु कतै जीवन खोज्दै हिड्छु उठाउँछु अरुलाई आँफू चाहि लड्छु यस्तै गर्दै बाटो छुट्टै पछ्याईराको हुन्छु धेरै …

Read More