साहित्यकार गणेश खड्काको “नक्शामा नभएको देश” सेसेल्समा लोकार्पण
साहित्यकार तथा अनेसास केन्द्रीय उपाध्यक्ष गणेश खड्काद्वारा लिखित, साहित्यकार तथा सम्पादक रमेश दाहालद्वारा सम्पादित तथा मिलाप पब्लिकेशन प्रा.लि. काठमाडौँद्वारा प्रकाशित नियात्रा-निबन्धसङ्ग्रह “नक्शामा नभएको देश” पूर्वी अफ्रिकी मुलुक सेसेल्सको राजधानी माहे
Read More