सखी प्रतिष्ठानद्वारा विभिन्न व्यक्तित्वहरूलाई देवकोटा साहित्य सम्मान- २०८१ अर्पण गरिने
२०८१ कात्तिक १५ गते, लक्ष्मीपूजा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्म जयन्तीको अवसरमा सखी प्रतिष्ठानले साहित्य एवं समासेवामा समर्पित विभिन्न स्रष्टाहरूलाई देवकोटा साहित्य सम्मान एवं पुरस्कार- २०८१ अर्पण गर्ने
Read More