अनेसासमा कार्य समिति सदस्य र प्रधान सम्पादक तथा कार्यकारी सम्पादकहरू मनोनित

सेप्टेम्बर १४ तारिख शनिवार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिका अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको नियमित चौथो बैठकले सर्वसम्मत रूपमा निर्णय गरी विभिन्न पदाधिकारीहरूको मनोनयन

Read More

भानुजयन्तीको अवसरमा हजुरबा-आमा दिवस मनाउने घोषणा

बिहिवार जुलाई १४।२०२२ तदनुसार आषाढ ३१।२०७९का दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) क्यानडाले २०९औँ भानुजयन्ती मनायो । अनेसास क्यानडाका अध्यक्ष तारा उप्रेतीको अध्यक्षता र सहजतामा भएको उक्त कार्यक्रममा विभिन्न कविहरूले

Read More

अनेसास बोस्टन च्याप्टरले विशिष्ट तथा चर्चित नेपाली कलाकारहरूलाई स्वागत सम्मान कार्यक्रम गर्ने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोस्टन च्याप्टरले विशिष्ट तथा चर्चित नेपाली कलाकारहरूलाई स्वागत सम्मान गर्ने भएको छ । च्याप्टरले यही आउँदो सेप्टेम्बर १८ तारिख बुधबारको दिन साँझ ५ बजे नेपाली

Read More

अनेसासले मनायो मोतीजयन्ती

२०८१ भदौ २२ गते शनिवार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्र तथा बोर्ड अफ ट्रस्टिजको आयोजनामा १५८ औँ मोतीजयन्ती तथा निवर्तमान कार्यसमिति ( सन् २०२२-२०२४) विदाइ कार्यक्रमको आयोजना गरियो ।

Read More

मुक्तकमणिसँग अनेसास नेपालको साक्षात्कार

२०८१ भाद्र १३ गते बिहीवार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बोर्ड अफ ट्रस्टीको सल्लाहकार मुक्तकमणि तीर्थ अधिकारीसँग साक्षात्कार कार्यक्रम तथा उहाँद्वारा लिखित मुक्तकसङ्ग्रह सारवतको परिचर्चा कार्यक्रम गर्यो

Read More

साहित्यिक पत्रकार संघको ५३ औं वार्षिकोत्सवमा सर्जकहरु सम्मानित

२०८१ साउन २९, काठमाडौं। साहित्यिक पत्रकार सङ्घले आफ्नो ५३ औँ स्थापना दिवसको अवसर पारेर आज एक विशेष कार्यक्रमको आयोजना गरी साहित्यिक साधकहरू र कलाकारलाई अभिनन्दन, सम्मान तथा पुरस्कृत गरेको छ।

Read More

अनेसास–ए.एन.ए कविता महोत्सवमा जमुना भट्टराई प्रथम

२०२४, जुलाई २८ दि एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए) र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को सहआयोजनामा भएको कविता महोत्सवमा सानफ्रान्सिस्को क्यालिफोर्निया निवासी जमुना भट्टराई प्रथम हुनुभएको छ ।

Read More

साहित्यकार खेमनाथ दाहालको भूमिका सङ्ग्रह “सिर्जनामा दृष्टि” लोकार्पित

२०८१ साउन ५, काठमाडौं ।   स्रष्टा खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा लोकार्पण गरिएको छ ।   साहित्यिक पत्रकार संघ (Literary Journalist Association) ले

Read More

नेपाल, बाङ्लादेश र भारतको साहित्य, संस्कृति एवं पर्यटन विषयक छलफल तथा सम्मान कार्यक्रम सप्पन्न

२०८१ साउन ४ शुक्रबार ।   नेपाल – बाङ्लादेश मैत्री संघ र साहित्यिक पत्रकार संघको संयुक्त आयोजना आज २०८१ साउन ४ गते नेपाल पर्यटन बोड, भृकुटीमण्डप, काठमाडौंमा नेपाल, बाङ्लादेश र

Read More

मातृका दाहाल र दीपा दाहाललाई “टंकप्रसाद-रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार”

२०८१ असार ३०, काठमाडौं । अमेरिकाको टेक्ससमा रहेको हेम–सरिता पाठक फाउन्डेसनद्वारा स्थापित “भ्रष्टाचार विरुद्ध”को “टंकप्रसाद-रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार” पत्रकारद्वय मातृका दाहाल र दीपा दाहाललाई संयुक्त प्रदान गर्ने निर्णय गरेको

Read More