‘अब जाग्नु पर्छ’ म्युजिक भिडियो सार्वजनिक 

हेम सरिता पाठक फाउन्डेसनले आज २०८२ कात्तिक २ गते डालो रेस्टुरेन्ट, अनामनगर,  काठमाडौंमा आयोजना गरेको ‘अब जाग्नु पर्छ’ म्युजिक भिडियोको सार्वजनिक कार्यक्रम सप्पन्न भयो । फाउन्डेसनका अन्तर्राष्ट्रिय अध्यक्ष जेनी पाठकको

Read More

अनेसास न्यूह्यामसायरको बार्षिक साधारण सभा तथा देवकोटा जयन्ती सम्पन्न!

अनेसास न्यू ह्याम्पसायरको आयोजनामा संस्थाको १२औं साधारण सभा तथा ११७औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती एक भब्य समारोह विच यही अक्टोबर १८, २०२५ मा १० रिभरसाइड स्ट्रीट हुक्सेटमा न्यु ह्याम्पसायरमा सम्पन्न

Read More

वरिष्ठ साहित्यकार दाहाल र डाक्टर अधिकारी दम्पतीलाई सयपत्री राष्ट्रिय सम्मान

बनेपा, काभ्रे । विगत २८ वर्षदेखि हरेक बर्ष लक्ष्मी जयन्तीको अवसर पारेर दुइ जोडी साहित्यकार दम्पतीलाई सम्मान गर्ने प्रचलनलाई निरन्तरता दिँदै बनेपाको सयपत्री प्रतिष्ठान नेपालले यस वर्षको सयपत्री राष्ट्रिय सम्मान

Read More

‘विस्फोटपछिको शून्यतामा आवाज’ विषयक कवि गोष्ठी सम्पन्न

काठमाण्डौ । वर्तमान कविता समूह र अरनिको नाट्यशालाको संयुक्त आयोजनामा ‘विस्फोटपछिको शून्यतामा आवाज’ विषयक विशेष कवि गोष्ठी कैलाश चौर, पशुपतिमा सफलतापूर्वक सम्पन्न भएको छ । देशको समसामयिक राजनीतिक अवस्था, परिवर्तनका चुनौतीहरू र

Read More

विभिन्न कृतिहरूको लोकार्पण तथा परिचर्चा कार्यक्रम सम्पन्न

२०८२ असोज ३१, काठमाडौं । आख्यानकार तथा साहित्यिक पत्रकार हिरण्यकुमारी पाठकको लघुकथाकृति’तेल भिसा’र कविताकृति’सम्बन्धको चुकुल’ तथा हिरण्यकुमारी पाठकद्वारा नै सम्पादित ‘सर्जक गणेश रसिक स्मृति अङ्क’ नारीस्वर’को लोकार्पण गरिएको खबर छ।

Read More

डा. गौतमको ‘समवेत’ लोकार्पित

काठमाडौं । वरिष्ठ समालोचक तथा निबन्धकार प्रा. डा. लक्ष्मणप्रसाद गौतमको निबन्धकृति ‘समवेत’को लोकार्पण भएको छ । काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार पवन आलोक, समालोचक प्रा. डा. ज्ञानु पाण्डे,

Read More

अनेसासको विश्वस्तरीय कविता प्रतियोगितामा गंगा पोखरेल प्रथम

राष्ट्रकवि माधव घिमिरेको १०७ औं जन्मजयन्तीका अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्य समितिले विश्वस्तरीय कविता प्रतियोगिता भव्य एवम् सभ्य रूपमा सम्पन्न गरेको छ । अक्टोबर २ तारिखका दिन जुम

Read More

विजया दशमीको शुभकामना आदान प्रदान गर्दै काव्य गोष्ठी सम्पन्न

काठमाडौं । विजया दशमीको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा काव्य गोष्ठी काठमाडौंको ठमेलमा सम्पन्न भएको छ । सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रम चिस्वहाल गौचर परिवारको सहकार्यमा सम्पन्न भएको हो ।

Read More

ब्लाड डोनर्स अफ अमेरिका टेक्सास स्टेट कमिटिको तेस्रो अधिवेशन सम्पन्न

गत शनिवारका दिन भब्य समारोह विच बिडिए टेक्सास च्याप्टरले यस्को तेस्रो अधिवेशन सम्पन्न गरेको छ। डलास फोर्टवर्थ मेट्रोप्लेक्समा रहेको रमाईलो ईभेन्ट सेन्टरमा सम्पन्न कार्यक्रमले सन्तोस कार्किको नेत्रित्वमा आगामी कार्यकाल 2025-2027का

Read More

पदम विश्वकर्माको उपन्यास “पाताल”को “परिचर्चा कार्यक्रम” सम्पन्न 

 २०८२ भदौ १८, काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा साहित्यकार पदम विश्वकर्माको उपन्यास “पाताल”को “परिचर्चा कार्यक्रम”को आयोजना गर्‍यो । साहित्यिक पत्रकार संघका अध्यक्ष

Read More