अनेसास बीओटी निर्वाचन अपडेट

अनेसास बीओटी निर्वाचन अपडेट

अनेसास बीओटी निर्वाचन समितिले अमेरिकी पूर्वीय समय अनुसार मंगलवार साँझ ६ः२० मा जारी गरेको विज्ञप्ति अनुसार ९१.६७ प्रतिशत मतदान गरेका छन् । सदस्यहरूले  मंगलवार राति ११.५९ सम्म मतदान गर्न सक्नेछन् । कूल जम्मा १२२ सदस्य मध्ये १२० जनाले मतदानमा भाग लिन सक्नेछन् । निर्वाचन परिणाम मतदान प्रक्रिया पूरा भएको केही बेरमै प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ । 

प्रतिकृया दिनुहोस्