पूर्ण भयो अनेसास बाल समितिमा

 

पूर्ण भयो अनेसास बाल समितिमा

अन्तर्राष्ट्रिय नेपाली साहित्यको बाल समिति पूर्ण भएको छ । अष्ट्रेलियाका डा. प्रकाश पौडेलको संयोजकत्वमा गठित समितिमा रीतादेवी प्रधान(अमेरिका), तारा उप्रेती(क्यानडा), विद्या आचार्य (पोर्चुगल), तनुजा पोखरेल(अमेरिका), गुणाखर सुवेदी(अष्ट्रेलिया), लोकराज अधिकारी( कोरिया), यशोदा अधिकारी(नेपाल) र मञ्जिला अनिल( नेपाल) प्रदीप थापा (जापान) र अर्जुन सडौला( जापाल रहेका छन् ।
समितिले बालबालिकालाई नेपाली भाषा,साहित्य र कलालगायतका क्षेत्रमा प्रशिक्षण दिनुका साथै सिर्जना गर्न र संप्रेषणका लागि वातावरण बनाउने काम गर्नेछ ।

प्रतिकृया दिनुहोस्