अनेसास बोस्टन सम्मेलनको लागि होटल बुकिङ खुला

अनेसास बोस्टन सम्मेलनको लागि होटल बुकिङ खुला

https://www.ihg.com/holidayinnexpress/hotels/us/en/randolph/bosmd/hoteldetail/events-facilities?fromRedirect=true&qSrt=sBR&qIta=99801505&icdv=99801505&qSlH=BOSMD&qGrpCd=INL&setPMCookies=true&qSHBrC=EX&qDest=60+Mazzeo+Drive%2C+Randolph%2C+MA%2C+US&srb_u=1

 

अनेसास बोस्टन सम्मेलनको लागि होटल बुकिङ खुला गरिएको छ । मार्च १० , ११ र १२ , २०२३को लागि होटेल बुक गर्न सक्ने व्यवस्था मिलाइएको आयोजकले जनाएका छन । अनेसास केन्द्रले पनि आफ्ना प्रत्येक च्याप्टरलाई एकएकवटा कोठा बुक गर्न अनुरोध गरेको छ । चलनचल्तिको दरभन्दा सहुलिएत दरमा चारजना अटने कोठाको १३४ अमेरिकी डलरमा होटलसँग सम्झौता गरिएको  व्यवस्थापक अनेसास बोस्टन च्याप्टरले जनाएको छ । उक्त दरमा ३० वटा कोठा बुक गर्न पाइने छ । स्मरण रहोस् अनेसासले पाँचौँ च्याप्टर र महिला सम्मेलनमा मार्च १०-१२ बोस्टनमा आयोजना गर्दैछ । 

प्रतिकृया दिनुहोस्