कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार प्रेम छोटालाई
फलेवास, पर्वत, २०८१ साल फागुन १८ कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालले कालीभक्त पन्तको तेत्तिसौं स्मृति दिवसको अवरमा एक कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा नेपालको संस्कृति एवं लोकसाहित्यका अनुसन्धानदाता
Read More