मेरी संजीवनी पोखराबाट सार्वजनिक, स्रष्टा र सम्पादकले गरे पुस्तक हस्तान्तरण

अनेसास पोर्चुगलकी कार्यसमिति सदस्य गीतकार सजु पौडेल बरालको ‘मेरी सञ्जीवनी’ गीतसङ्ग्रह लोकार्पण भएको छ । आज पोखरामा भएको कार्यक्रमको आयोजनापृथ्वीनारायण क्याम्पस नेपाली विभागले गरेको थियो । गीतसङ्ग्रह क्याम्पस प्रमुख प्रा.डा.

Read More

नेपाल स्रष्टा समाजको कोशी प्रदेश अध्यक्षमा मार्सेली

विराटनगर । नेपाल स्रष्टा समाज,कोशी प्रदेशको प्रथम साधारण सभा सम्पन्न भएको छ । समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को प्रमुख आतिथ्यमा सम्पन्न सभाले कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध

Read More

खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत ‘बित्छ बिहान आमाको’ सार्वजनिक भएको छ । डा.यज्ञश्वर निरौलाको प्रमुख आतिथ्यतामा बिहीबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।

Read More

धामी र ज्ञवालीका पुस्तक लोकार्पित

साहित्यिक पत्रकार संघ (सापस) द्वारा आयाेजित कवि किशनसिंह धामीद्वारा लिखित कविता सङ्ग्रह ‘सम्बोधनमा छ‍‍ोरी’ र डा. हिरण्यलाल ज्ञवालीको समालोचनाकृति ‘एटलान्टिकका भँगालामा डुबुल्की मार्दा’को लोकार्पण आज सम्पन्न भएको छ । नेपाल

Read More

“धमिराको देवल”को लोकार्पित

२०८२ कात्तिक २८, काठमाडौं । शंकर लामिछाने प्रतिष्ठानले आज निबन्धकार बोधराज पौडेलको निबन्धकृति “धमिराको देवल”को लोकार्पण तथा परिचर्चा कार्यक्रमको आयोजना गर्‍यो । डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा आयोजित सो कार्यक्रममा कार्यक्रमका

Read More

सिग्देलका कवितासँगै प्रलेस काभ्रेको मासिक कार्यक्रम सम्पन्न

काभ्रेपलाञ्चोक । प्रगतिशील लेखक संघ (प्रलेस) काभ्रेले आयोजना गर्ने मासिक कविता वाचन तथा अन्तरक्रिया कार्यक्रम शनिबार बनेपामा सम्पन्न भयो । यस महिनाको ‘स्रष्टा विशेष’मा बनेपाका साहित्यकार विश्व सिग्देललाई प्रस्तुत गरियो

Read More

छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन एटलान्टा जर्जियामा आयोजना हुने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) – केन्द्रीय महिला समिति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय महिला समितिको आयोजनामा आगामी २०२६ मार्च ६ देखि ८ सम्म एटलान्टा, जर्जियामा छैटौँ अन्तर्राष्ट्रिय नेपाली

Read More

देवकोटा जयन्ती तथा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण कार्यक्रम सम्पन्न

समाचार/ तस्बिर/ भिडियो साभार: विश्वराज थापा/ ईनेपलिजडटकम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा यही नोभेम्बर १, २०२५ का दिन मनासस भर्जिनियामा ११७ औं देवकोटा जयन्ती तथा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण

Read More

दार्जिलिङकी विन्द्या सुब्बा पोखरेलीबाट सम्मानित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)की बोर्ड अफ ट्रस्टी वरिष्ठ आख्यानकार विन्द्या सुब्बालाई गत सोमवार पृथ्वीनारायण क्याम्पस नेपाली विभागले स्वागत सम्मान गरेको छ । भारतको दार्जिलिङबाट आएकी बरिष्ठ आख्यानकार विन्द्या सुब्बाले

Read More

बोस्टनमा महाकवि देवकोटा जयन्ती भव्य रूपमा मनाइयो।

बोस्टनमा महाकवि देवकोटाको ११७औं जन्मजयन्ती भव्य रूपमा मनाइयो। बोस्टन, अक्टोबर २६, २०२५ — अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोस्टन च्याप्टरले नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्ती श्रद्धा,

Read More