अनेसास कोरिया च्याप्टरको अध्यक्षमा न्यौपाने
२०८१ असोज २ अनेसास कोरिया च्याप्टरको अध्यक्षमा लोकराज न्यौपाने निर्वाचित भएका छन् । हिजो भएको च्याप्टरको निर्वाचनबाट न्यौपानेसहित १३ पदाधिकारी तथा सदस्यहरूको नव कार्यसमिति गठन भएको हो । नवकार्यसमितिमा अध्यक्षमा
Read More