कोटि : कविता
देशले धान्न नसक्ने सपना
देशले मलाई मन दियो, धन दिएन रहर दियो, ठहर दिएन सपना दियो, विपना दिएन कि म यस्तो देशमा जन्मनु नै थिएन ? विद्यालयले मलाई ज्ञान दियो, ध्यान दिएन बुद्धि दियो,
Read Moreबालकविता – “प्रिय मेरा जन्मदाता”
बाल कविता प्रिय मेरा जन्मदाता आमाबाट कखरा को ज्ञान पाएँ पहिले । कलम समाई कविता कोर्न थालेँ अहिले ।। बाबाबाट एबिसीडी जोड-घटाउ जानेँ । धर्ती-आकाश मेरा इश्वर यिनै भन्ने ठानेँ
Read Moreमभित्रको ‘म’ खोज्नुछ
मैले वस्तु देखेँ वस्तु देख्ने आँखा देखेँ आँखा देख्ने मन देखेँ त्यही मन देख्ने मभित्रको ‘म’ खोज्नुछ। वालुवामा मिसिएको चिनी छुट्याउने कमिलो देखेँ पानीमा मिसिएको दुध छुट्याउने हाँस देखेँ
Read Moreअनेसास कविता महोत्सव- २०८० मा पुरस्कृत उत्कृष्ट पाँच कविताहरू
१. प्रथम न्युयोर्कभरि सगरमाथा एक अङ्खोरा उज्यालो तिर्खा सम्झेर बिच्किएको म सीमापारि बोकेर ममताका बादलहरू तोपेर स्नेहका फुलहरू रहर थिएन बचेराझैं उड्न रिनका पखेटाहरूमा उमङ्ग थिएन माटो छोड्न छातीमा थुनिएका
Read Moreदेशको माया
गयो हिजो के हो भोलि, देखेको छ कस्ले ? गर्यो काम रम्यो आज , जानेको छ जस्ले । देशै छोडी अघि बढ्ने सपना रैछ कस्तो ? छोड्दै जाँदा परिवार,
Read Moreप्रश्नहरुः एक अलग आख्यान
किन भीडभन्दा अलग देखिन्छ त्यो मान्छे ? जो बोकिहिँड्छ प्रश्नहरुको जीवन्त मशाल किन सधैँ एक्लै हुन्छ यात्रामा ? आफैँसँगको सम्वादमा क्षणमै उच्च, क्षणमै मत्थर किन हुन्छ उसको आवाज ? किन
Read Moreअक्षरहरूको हत्या
कलमभित्रको झ्यालखानामा बन्दी बनाइएका मेरा अक्षरहरू दबिएका छन्, निसास्सिएका छन् चित्कार गर्छन् कोकोहोलो हालेर स्वतन्त्रताका लागि तिनका रोदन सुन्दा दया पलाउँछ अनि, सेतो कागजका पाना भरी छताछुल्ल पोखिदिन्छु मेरा
Read Moreप्रेम एक आत्मश्लाघा
छैन भनेपनि, होइन भनेपनि तिमी यस्तरी छ्यौ मेरो जीवनमा कि हजार निषेधबिच निद्रामा ऐँठनले भनिदिनु पर्छ जसरी रुखका पातहरू भनिदिन्छन् फर्फर फर्फर हावाको उपस्थिति एउटा आभास काखी च्यापेर कट्मिरो सपना
Read More