अनेसास गर्यो नवरत्न पुरस्कार हस्तान्तरण

२०८० माग १४ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले नवरत्न पुरस्कार २०२३ बाट पुरस्कृतहरूलाई पुरस्कारसहित प्रमाणपत्र समर्पण गरेको छ । अनेसासको नियमित  ‘अनेसास संवाद’ कार्यक्रममा उक्त पुरस्कार  हस्तान्तरण भएको हो

Read More

साहित्यकार विमला निरौलाको ‘यात्रामा देश’ कृति लोकार्पित

मिति २०८० माघ १२ शुक्रबार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासका महासचिव तथा बाल साहित्यकार विमला निरौलाको यात्रामा देश बालकविता संग्रहको लोकार्पण गरिएको छ । साहित्यकार तथा समाजसेवी सुश्री भद्रा

Read More

अनेसास स्थापना दिवस, आरम्भ वर्ष २०२४ भव्य रुपले सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले अनेसास स्थापना दिवस, आरम्भ वर्ष २०२४ भव्य रुपले मनाएको छ । जनवरी ११ लाई अनेसास स्थापना दिवसको रुपमा मनाउने निर्णय भएअनुसार अनेसासले स्थापना दिवस आरम्भ

Read More

अनेसास स्वास्थोपचार कोषको घोषणाः पूर्व केन्द्रीय सचिव मानन्धरलाई सहयोग प्रदान

पुस २७, २०८० । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व सचिव हरि मानन्धरलाई अनेसासले २ हजार अमेरिकी डलर आर्थिक सहयोग गरेको छ ।   विगत तीन वर्षदेखि किड्नीमा समस्या आई डाइलासिस

Read More

गाउँले र खरेल सम्मानित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको ३३ औँ स्थापना दिवस नेपाल च्याप्टरले भव्य रुपले मनाएको छ । यस अवसरमा नेपाल च्याप्टरले अनेसासका संस्थापक सदस्य तथा नेपाल च्याप्टरका प्रथम अध्यक्ष लव गाउँले र

Read More

अनेसास अफ्रिकाले मनायो अनेसास दिवस

सेसेल्स, १२ जनवरी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को स्थापना दिवस अनेसास अफ्रिका महादेशीय च्याप्टरले एक भर्चुअल कार्यक्रमको आयोजना गरी मनाएको छ । सन् १९९१ जनवरी ११ मा साहित्यकार

Read More

अनेसास केन्द्रीय सदस्यमा रविन शर्मा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको रिक्त केन्द्रीय सदस्य पदमा जापानका रविन शर्मा मनोनित भएका छन् । केन्द्रीय सदस्य सुमित गिरीले आफ्नो कार्य व्यस्तताका कारण दिएको राजिनामाका कारण रिक्त रहेको पदमा शर्मा

Read More

शैलुङ ‘सापस कवितायात्रा’ र स्रष्टाघरको शिलान्यास सम्पन्न

साहित्यिक पत्रकार संघले २०३९ सालमा शुरु गरेको कविता यात्रा यसपटक शैलुङ, दोलखामा सम्पन्न भयो । शैलुङ् सांस्कृतिक आन्तरिक पर्यटनको लागि कविता यात्रा उद्देश्य सहित २०८० पुस ४ देखि ६ गतेसम्म

Read More

अनेसासको देवकोटाजयन्ती र पुरस्कार वितरण भब्य रूपमा सम्पन्न

२०८०-८-५ | ११५औ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसरमा अनेसासले सर्वोत्कृष्ट पुस्तक पुरस्कार समर्पण समारोह  भर्जिनियामा यही नोभेम्बर १९,२०२३ आइतबारका दिन भव्यरूपमा सम्पन्न गरेको छ। उक्त समारोह नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय

Read More

अनेसास भानुजयन्ती , वार्षिक सभा तथा सर्वोत्‍कृष्ट पुस्तक पुरस्कारको नतिजा घोषणा कार्यक्रम सम्पन्न

२०२३ जुलाई १५, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले २१० औँ भानुजयन्ती, वार्षिक सभा तथा सर्वोत्‍कृष्ट पुस्तक पुरस्कार- २०२३ को नतिजा घोषणा कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । अनेसास केन्द्र

Read More