अमेरिकाको न्युयोर्कमा ‘सगरमाथाको आर्तनाद’ लोकार्पण

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा लामो समयदेखि बसोबास गर्दै आएकी साहित्यकार तथा अनेसास न्युयोर्क च्याप्टर अध्यक्ष लक्ष्मी श्रेष्ठको पाँचौँ कविता संग्रह ‘सगरमाथाको आर्तनाद’ भब्य समारोहकाबीच विमोचन गरिएको छ । अनेसास न्यूयोर्क

Read More

लक्ष्मीको “सगरमाथाको आर्तनाद” न्यूयोर्कमा सार्वजनिक

अप्रिल २० आइतबार । अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनारत् लक्ष्मी श्रेष्ठको पाँचौँ कृति सार्वजनिक भएको छ । अनेसास न्यूयोर्क च्याप्टरले आयोजना गरेको कार्यक्रममा अनेसासका निवर्तमान अध्यक्ष  गोवर्द्धन पूजा, निवर्तमान उपाध्यक्ष

Read More

२०८२को ‘वसुन्धराश्री’ तुलसी दिवसलाई र ‘मानश्री’ तोया गुरूङलाई

काठमाडौँ । वसुन्धरा – मान प्रज्ञा प्रतिष्ठानले वि.सं. २०८२ सालको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार तुलसी दिवसलाई र मानश्री पुरस्कार चर्चित साहित्यकार तोया गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका

Read More

नयाँ वर्षको उपलक्ष्यमा ‘ठमेल काव्योत्सव’

काठमाडौं । नयाँ वर्ष २०८२ को उपलक्ष्यमा काठमाडौंमा ठमेल काव्योत्सव सम्पन्न भएको छ । सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजना र चि:वहाल परिवारको सह-आयोजनामा  ठमेलको चि:वहालमा उक्त काव्योत्सव सम्पन्न भएको हो ।

Read More

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन 

२०८१ चैत २९, काठमाडौं ।  साहित्यिक पत्रकार सङ्घको आयोजनामा आज आनन्द पशुपति होटल, तिलगंगा, काठमाडौंमा भएको एक भव्य कार्यक्रममा कवि एवम् कलाकार नरेन्द्रबहादुर श्रेष्ठ र उहाँकी धर्मपत्नी नीरू श्रेष्ठलाई हार्दिक

Read More

कथादिवस सम्पन्न, रत्न कोजुलाई मैनाली कथा सम्मान र डा. राजेन्द्र विमललाई भानु तुलसी सम्मान

२०८१ चैत १९, काठमाडौं ।  साहित्यिक पत्रकार संघले ४४ औं कथा दिवसको अवसरमा डालो रेस्टुरेन्ट, अनामनगरमा “मैनाली कथा सम्मान-२०८१” समर्पण गर्नुका साथै लघुकथा वाचन कार्यक्रमको आयोजना गर्‍यो । संघका अध्यक्ष

Read More

वासु स्मृति परिषदबाट मुखिया, वैद्य र पहाडी सम्मानित

२०८१ चैत १४, काठमाडौं । वासु स्मृति परिषद्ले वरिष्ठ नाटककार मनबहादुर मुखिया, कविहरु विमल वैद्य र सन्ध्या पहाडीलाई सम्मानित र पुरस्कृत गर्‍यो । नेपाली साहित्यका प्रसिद्ध साहित्यकार वासु शशीको ८९

Read More

अनेसास न्यु साउथ वेल्सद्वारा बाल साहित्यिक कार्यक्रम आयोजना

मिति – ३०/०३/२०२५ सिड्नी, अस्ट्रेलिया अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) न्यु साउथ वेल्स च्याप्टरले यहि शनिबार, मार्च २९ तारिखको दिन झरना फंसन सेन्टर , रक्डेलमा आयोजना गरेको बाल

Read More

बोस्टनमा गजल उत्सव – ६ र  बिडिएको पाँचौँ आधिवेशन 

बोस्टन समाचार  प्रवासमा नेपाली साहित्य र संस्कृतिलाई जोड्न गजलयात्राको क्रमलाई निरन्तरता दिँदै ‘गजल उत्सव- छ’ को प्रस्तुति हुनेभएको छ । अमेरिकाको सुन्दर सहर बोस्टन र त्यसैको नजिकै ब्रेनट्रिमा रहेको नेपाली

Read More

नानीबाबाको ‘मायामा माया’ सार्वजनिक

ललितपूर । जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सभाकक्षमा हालै सम्पन्न एक साहित्यिक कार्यक्रमका बिच मुक्तककार नानीबाबा अधिकारीको ‘मायामा माया’ मुक्तकसंग्रह सार्वजनिक गरिएको छ । गीतकार तथा वरिष्ठ चलचित्रकर्मी यादब खरेल,

Read More