व्याकुलको ‘भूकम्पका कथा–व्यथा’ सार्वजनिक
काठमाडौं । साहित्यकार गोकुल व्याकुलद्वारा लिखित तथा सम्पादित पुस्तक ‘भूकम्पका कथा–व्यथा’ एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । पुस्तक लोकार्पण कार्यक्रममा प्रा.डा. कृष्णप्रसाद दाहालले २०७२ बैशाख १२ मा कृतिकारले भोगेको भूकम्पलाई
Read More