किरण आचार्यको पौराणिक उपन्यास’अहिल्या’ सार्वजनिक
उपन्यासकार किरण आचार्यको पौराणिक कथामा आधारित उपन्यास ‘अहिल्या’को आज २०८१ साउन २६ गते बिहान एक विशेष कार्यक्रमका बीच लोकार्पण भएको छ। साहित्यिक पत्रकार सङ्घद्वारा आयोजना गरिएको कार्यक्रम अनामनगरस्थित डालो रेष्टुरेण्टमा
Read More